Showghar

सिधै जानुहोस्

लेख

चलचित्रबारे हाम्रा विचार, पर्दा पछाडिका कथा र नेपाली सिनेमाका अपडेट।

दिमाग घोच्ने मान्छेको पोस्टर

दिमाग घोच्ने मान्छे: दिमाग मात्र होइन, अन्तरात्मा पनि घोच्ने निःशुल्क वृत्तचित्र

उज्ज्वल थापाको जीवनीमा आधारित पूरा वृत्तचित्र अब युट्युबमा निःशुल्क हेर्न सकिन्छ। हेरेर बिर्सिने फिल्म होइन यो। हरेक नेपालीले किन हेर्नुपर्छ र अरूलाई पनि किन सेयर गर्नुपर्छ, पढ्नुहोस्।

३ कार्तिक २०८३ (२० अक्टो २०२६)

छ माया छपक्कै २ को पोस्टर

छ माया छपक्कै २ रिलिज: दशैंमा हास्य, राजनीति र पारिवारिक सम्बन्धको कथा

दीपेन्द्र लामाको निर्देशनमा बनेको छ माया छपक्कै २ अक्टोबर १७, २०२६ मा देशभर रिलिज भएको छ। फिल्मले हास्य, सामाजिक व्यङ्ग्य, प्रेम र वैवाहिक जीवनका जटिलतालाई कथामा जोडेको छ।

२ कार्तिक २०८३ (१९ अक्टो २०२६)

निखिल उप्रेतीको आचार्य: लामो अन्तरालपछिको कमब्याकलाई एकल सिनेमाइ यात्रामा बदल्ने प्रयास

११ वर्षपछि पर्दामा फर्किएका निखिल उप्रेतीले कथा, निर्देशन, निर्माण र मुख्य भूमिकासहित आचार्यलाई एक्सन, अध्यात्म, न्याय र प्रविधिको मिश्रण बनाएका छन्।

३० आश्विन २०८३ (१६ अक्टो २०२६)

Kabaddi 5 - After the Final Match

कबड्डी ५: 'फाइनल म्याच' त सकियो, काजी किन फर्किँदैछन्?

कबड्डी ४ लाई 'फाइनल म्याच' भनिएको थियो। त्यसो भए काजी फेरि किन फर्किँदैछन्? पैसा, दयाहाङ राईको पुनरागमन, कि दुवै? कबड्डी ५ पछाडिको कथा।

३० आश्विन २०८३ (१६ अक्टो २०२६)